यो एउटा मनको
बिम्बको उत्तेजना हो
सम्झ त
सानैमा
खुसी
चकलेटमा थियो
नयाँ चप्पलमा थियो
खेलौनामा थियो
भुरुङ्मा थियो
चुङीमा थियो
लडाइँमा थियो
डोकोमा थियो
संगतमा थियो
भाग्नुमा थियो
चिप्लिनुमा थियो
बाबा आमामा थियो
दाजुबहिनिमा थियो
जब उमेरले लुट्न थाल्छ
तब खुसी हुन
कुर्नुपर्ने हुनथालो
कहिले भिसा लाग्छ
कहिले नाम निक्लन्छ
कस्तो अनुभुती हुन्छ
को संङ्ग धोका हुनबाट बचिन्छ
कसरी खुसी हुनु
मन लुटिएपछी
आफ्नै इच्छाहरु
मारिएपछी
कसरी फुत्कनु दुखबाट
आफै दुखको महल
बनाउन लागेपछी
खुसीकै खोजिमा
हजारौ हामी लुटिएको छौ
भावनामा
एक मात्रै खुसी
कृष्ण भक्ती हो
यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच