हेटौंडा । खेतको आलीबाट लडि ७१ वर्षीय वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा मकवानपुरको हेटौंडा १८ हर्नाफाँट बस्ने ७१ वर्षीय प्रेमबहादुर तुमसिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार,शुक्रबार बिहान ११ बजेको समयमा आफ्नो घरदेखि अन्दाजी ५०० मिटर पुर्ब तर्फ छिमेकिको खेतको आलीबाट लडि खेतको हिलोमा घोप्टो परेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक दिनेश बहादुर कुवँरको कमाण्डमा soco को सहितको टली खटीगएको जानकारी दिइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच