एसिया कप क्रिकेट : आज भारत र श्रीलंका खेल्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसिया कप क्रिकेट सुपर फोर अन्तर्गत आज मंगलबार भारत र श्रीलंकाबीच खेल हुँदैछ ।

खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

सुपर फोरको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई हराएको थियो भने भारत पाकिस्तानसँग पराजित भएको थियो।

पहिलो खेलमा पराजित भएकाले फाइनलमा पुग्न भारतको लागि आजको खेल निकै महत्वपुर्ण रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?