सिटिजन्सलाई होटल जंगल क्राउनमा छुट

Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक र चितवनस्थित होटल जंगल क्राउन प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकले होटल जंगल क्राउनले प्रदान गर्ने सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

ग्राहकका वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, इकेवाइसी तथा नागरिक एपमार्फत् अनलाइन खाता खोल्न सक्नेजस्ता सेवाहरू सञ्चालनमा ल्याइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?