रसुवाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका आचार्य निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित हुनु भएको छ ।

उहाँले नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई पराजित गर्नुभएको छ । आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाउनु भयो।

आचार्यले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा  एमालेका जनार्दन ढकाललाई हराउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?