प्रि-ओपन सेसनमा नेप्से परिसुचक ओरालोतर्फ

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा बिहीबार सेयर बजार घटेको छ । नेप्से परिसुचकमा १.६४ अंकले घटेर १९१८.४८ विन्दुमा आएको छ ।

यससँगै १३ कम्पनीको ७१५ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ७७ हजार १६१ रुपैयाँको कारोबार भएको छ ।  यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको र ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?