प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८१ विन्दुले बढेको छ । यससँगै सूचक २०१६.७९ अंकमा आएको छ । ८१ हजार २२६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको २२३ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो । ९ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?