गौरव र श्रेयानीको इन्गेजमेन्ट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अभिनेता गौरव पहारी र श्रेयानी खतिवडाले इन्गेजमेन्ट गर्नुभएको छ । काठमाडौंको होटेल र्‍याडिसनमा उहाँहरूले परिवार र सीमित साथीहरूको उपस्थितिमा इन्गेजमेन्ट गरिएको हो । श्रेयानी फिटनेस प्रशिक्षक हुनुहुन्छ । उहाँहरूको मंसिरमा विवाह हुने कार्यक्रम छ ।

‘मञ्जरी’बाट अभिनय सुरु गर्नुभएका गौरवले ‘होस्टेल’, ‘छक्का पञ्जा-२’, ‘गाजलु’, ‘उत्सव’, ‘मिस्टर भर्जिन’, ‘साइँली’लगायत चलचित्रमा अभिनय गर्नुभएको छ । तीन वर्षदेखिको प्रेमसम्बन्धलाई दुवैले पारिवारिक सहमतिमा विवाहमा परिणत गर्न लाग्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?