ललितपुर । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा ललितपुरको पाँचौँ अधिवेशन तथा दशौँ साधारणसभाबाट दोस्रो कार्यकालमा पनि सुवास महत निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा वर्षा सिलवाल, प्रथम उपाध्यक्षमा सविना दाहाल चयन हुनुभएको छ ।
त्यसैगरी क्रमशः उपाध्यक्षमा अनिलकुमार जिसी, महिला उपाध्यक्षमा रेष्मा तिमल्सिना, सचिव श्यामसुन्दर तिमल्सिना, सहसचिव समीर तिमल्सिना, सहसचिव सदिच्छा बजगाईं, प्रवक्ता सम्झना घिमिरे, कोषाध्यक्ष रञ्जित सञ्जेल, सहकोषाध्यक्ष आर. के. गोम्बा चयन हुनुभएको छ । त्यसैगरी सिर्जना घिमिरे, सरस्वती महर्जन, सीता न्यौपाने, सीताराम घिमिरे, कुमार गोर्खाली, भगवान् भण्डारीसहितको नयाँ कार्यसमिति निर्माण भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच