
काठमाडौं । गायक तथा अभिनेता यश कुमारले नयाँ गीत ‘हिरो’ बजारमा ल्याउनु भएका छ । काठमाडौंमा एक कार्यक्रमका बीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा गायक यश कुमारको नै शब्द, संगीत र स्वर सुन्न सकिन्छ ।
निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री गरिमा शर्मा, दीपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय छ । भिडियोमा गायक यशकुमार अतिथि भुमिका देखिनुभएको छ ।
यो गीतमार्फत गायक यश कुमारले आत्माहत्या दुरुत्साहनको मुद्दा उठान गर्नुभएको छ । पछिल्लो समय सानोसानो कुरालाई लिएर आत्माहत्याका केशहरू बढिरहेकाले पनि आफूलाई यो मुद्दा उठाउनुपर्छ भन्ने लागेकाले हिरो गीत निर्माण गरेको उहाँले बताउनुभयो । गीतको भिडियोमा हरि हुँमागाईको छायांकन र विकास धमलाको सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच