पीएसभीलाई हराउँदै आर्सनल नकआउट चरणमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर क्लब आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा पीएसभीलाई १-० गोल अन्तरले हराउँदै आर्सनलले नकआउट चरणमा पुगेको हो । आर्सनलको जितमा ग्रानिट जाकाले निर्णायक गोल गरे । उनले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै आर्सनलले समूह ए मा ४ खेलमा १२ अंक जोडेको छ । आर्सनल शीर्ष स्थानमा रहेको छ । पीएसभी ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?