प्रि-ओपन सेसनमा नेप्से सूचकमा २.०४ अंकले ओरालो

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा आज मंलबार नेप्से सूचक २.०४ अंकले ओरालो लागेको छ । यससँगै सूचक १९००.२३ विन्दुमा आएको छ ।

१२ कम्पनीको ३ लाख ७६ हजार ७१ रुपैयाँको सेयर कारोबार भएको छ । कुल ७३१ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ५ कम्पनीकाे मुल्य उकालो लागेको छ भने ६ को मूल्य घटेको छ । एक कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरुमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?