अभिनेत्री तथा रंगकर्मी उत्तरा बावकरको निधन

Read Time = 1 min

एजेन्सी । भारतकी चर्चित अभिनेत्री तथा रंगकर्मी उत्तरा बावकरको निधन भएको छ । लामो समयदेखि बिरामी पर्नुभएकी उहाँको पुणेको एक अस्पतालमा ७९ वर्षको उमेरमा निधन भएको हो ।

उत्तराले दिल्लीको नेशनल स्कुल अफ ड्रामाबाट अभिनयको अध्ययन गर्नुभएकी उहाँले ‘तमस’, ‘सरदारी बेगम’, ‘तक्षक’, ‘दोर’, ‘आजा नच ले’ जस्ता हिन्दी चलचित्र र ‘दोघी’, ‘उत्तरायण’, ‘रेस्तरां’, ‘संहिता’ जस्ता मराठी चलचित्रमा अभिनय गर्नुभएको छ । उत्तराले ‘उडान’, ‘अन्तराल’, ‘रिश्ते’, ‘कोरा कागज’, ‘नजराना’ ‘जस्सी जैसी कोई नही’ जस्ता धेरै सिरियलहरूमा समेत अभिनय गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?