‘चकलेटी’ लिएर आए माधव

Read Time = 1 min

काठमाडौं । माधव भण्डारीको स्वरमा रहेको गीत ‘चकलेटी’ सार्वजनिक भएको छ । भण्डारीकै शब्द, संगीत, एरेञ्ज र कुमार रानाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

रोशन धितालको निर्देशन एवं सम्पादन गरेको गीतको भिडियोमा माधव भण्डारी र सुमन घिमिरेलाई फिचरिङ गरिएको छ । मरुभूमि नारायणको छायांकन रहेको भिडियो भण्डारीकै अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?