
काठमाडौं । गीतकार हिमांशु रायमाझी ‘गोधुली’को नयाँ गीत ‘नयनले खोजी’ सार्वजनिक भएको छ । फिरोज बस्नेतको स्वर तथा संगीत र दीक्षित पौड्यालको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
दिलिप समनको निर्देशन र सुनिल बुढाथोकीको सहायक निर्देशन रहेको गीतको भिडियोमा अनिमा विश्वकर्मा, ईश्वर श्रेष्ठ, दिव्यान्स सिक्देल र सोरा कार्कीको अभिनय छ ।
गीतको भिडियो पनि गीत जति नै प्रेमिल र आकर्षक बनेको छ । विशाल थापाले छायांकन गरेको गीतको भिडियोमा नकुल खड्काको सम्पादन तथा कलरिङ छ । समिप इन्टरटेन्मेण्टद्वारा निर्माण गरिएको गीत समिप इन्टरटेन्मेण्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच