सामसुङ ग्यालेक्सी ए ०४ एस बजारमा

Read Time = 1 min

काठमाडौं । अझै नयाँ सुविधा र विशेषतासाथ सामसुङले ग्यालेक्सी ए ०४ एस मोबाइल ल्याएको छ । जसमा फोटोग्राफीका लागि ट्रिपल रियर क्यामेरा रहेको छ । ५० एमपी मेन क्यामेरा, दुई एमपी रिफाइन्ड म्याक्रो क्यामरा र दुई एमपी डेप्थ क्यामराका साथै पाँच एमपी सेल्फी क्यामरा रहेको कम्पनीले जनाएको छ ।

एकपटकको चार्जमा दुई दिनसम्म टिक्ने ब्याट्री रहेको एक सय १२ जिबी रोम र चार जिबी र्‍याम भएको भएको ए ०४ एसको मूल्य २१ हजार नौ सय ९९ र ६४ जिबी रोम चार जिबी र्‍याम भएको फोनको मूल्य १९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?