काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहान ११ बजेबाट शुरु हुनेछ ।
आजको बैठकमा पार्टीको महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ । साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुनेछ भने सरकारमा सहभागी मन्त्रीहरुको काम कारबाहीको समीक्षा गर्ने बताइएको छ ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच