
काठमाडौं । शिव कैलाश कला मन्दिरले दोस्रो उपत्यकाव्यापी प्रि-स्कुल स्तरीय लोक नृत्य कार्यक्रमका लागि दर्ता आहृवान गरेको छ । मंगलबार एक प्रेश विज्ञप्ति जारी गर्दै मन्दिरले आफ्ना नानी बाबुहरूलाई सहभागिताका लागि आहृवान गरेको हो ।
विगत दुई दशकदेखि निरन्तर नेपाली नृत्य क्षेत्रमा काम गर्दै आएको मन्दिरले बाबु नानीहरूलाई आफ्नो संस्कृति सिकाउनका लागि यो कार्यक्रम गरेको संयोजक रोशन बुढाथोकी (बेदबहादुर)ले जनाउनु भएको छ ।
कार्यक्रमका लागि असार १ गतेसम्म दर्ता गर्न मन्दिरका अध्यक्ष नारायण रिजालले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच