![कार्यसम्पादन मूल्यांकनमा भोजपुरको हतुवागढी पहिलो पालिका](https://ehimalayatimes.com/wp-content/uploads/2025/02/Aayog.jpg)
काठमाडौं । सभापति कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ ।
नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको हो ।
शहीद दिवसको अवसर पारेर काठमाडौंको शहीद गेटमा आयोजकले ट्रफी अनावरण गरेको हो । महाधिवेशन निर्देशन समितिले आज शहीद दिवस परेकाले ट्रफी सहिद गेटमा अनावरण गरेको जनाएको छ ।
माघ १० गतेदेखि सुरु भएको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा संकटा क्लव र आयोजक लोकतान्त्रिक खेलकुद संघ वागमती प्रदेश (वागमती) फाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको विजेतालाई नगद २६ लाख र उपविजेतालाई १३ लाख रुपैयाँ प्रदान गरिनेछ ।
-न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच