
काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०८१’ का लागि आवेदन माग गरेको छ । गुठीले ०८१ साल (२०२४ अप्रिल १५ देखि २०२५ अप्रिल १४)मा प्रकाशित पुस्तकका लागि आवेदन माग गरेको हो ।
उक्त अवधिमा प्रकाशित भएका पुस्तकका लेखकले मदन पुरस्कारका लागि २०८२ वैशाख १५ सम्ममा आवेदन दिन सक्नेछन् । आवेदकले आफ्नो पुस्तकका चारप्रतिसहित आवश्यक विवरण मदन पुरस्कार गुठीको ठेगानामा पठाउनुपर्ने गुठीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच