19th June | 2018 | Tuesday | 4:49:44 AM

आफ्नो हत्केलामा देखिने एम (M) को अर्थ के हो ?

  POSTED ON : Sunday, 04 June, 2017 (8:08:59 PM)

आफ्नो हत्केलामा देखिने एम (M) को अर्थ के हो ?

हिमालय टाइम्स काठमाडौं । हाम्रो हातको हत्केलामा M को संकेत भएर रेखा बनेको हुन्छ । दाहिने हत्केलामा अंग्रेजी वर्ण एम (M) देखियो भने त्यसको अर्थ हुन्छ चरित्र, व्यक्तित्व र भाग्य थाहा हुन्छ भनेर ज्योतिषहरुको भनाई रहेको छ । देब्रे हात चलाउने मानिसहरुको  हकमा भने यसको विपरीत हुन्छ भनिन्छ ।जीवनरेखा, मस्तिष्करेखा र हृदयरेखा चट्ट मिले भने मात्र एम वर्ण बन्छ ।

यसरी हत्केलामा एम बन्नेहरू भाग्यमानी हुन्छन् र उनीहरूको करीयर पनि सफल हुन्छ । उनीहरूमा बलियो आत्मविश्वास र अनुशासन हुन्छ । एम पाइनु सकारात्मक व्यक्तित्वको लक्षण हो ।

–एजेन्सी