
डा. सुमनकुमार रेग्मी
(१)
उनको मन फर्किएपछि ।
उनको मन सँगाल्न फर्किएपछि ।
(२)
मैले उनलाई शान्त पार्न पछि फर्किएपछि ।
उनले सोचेको हुनुपर्दछ केही उनी फर्किएपछि ।।
(३)
मेरा लागि उनको मीठो नमिठो सम्झना फर्किएपछि ।
अहिलेका मन सबै समर्पणमा फर्किएपछि ।।
वीरगञ्ज । हाल : कोपण्डोल ललितपुर ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच