
काठमाडौं । ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस वैशाख ५ गते नेपाल आउनु हुने भएको छ । नेपाल सुपर लिग (एनएसएल) आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालि(एनएसइएम)ले लेफ्ट-ब्याक कार्लोस आउने पक्का भएको जानकारी दिएको हो ।
एनएसइएमका अनुसार कार्लोस दुई दिने विशेष भ्रमणमा काठमाडौं आउनु हुने भएको हो । कार्लोस वैशाख ६ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने पहिलो क्वालिफायर खेलको प्रमुख अतिथि रहनुहुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच