वान्तुको ‘पाउजु बजाउँदै’मा सहिमा र वसन्तको स्वर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । वरिष्ठ गीतकार अमर वान्तुको तीज गीत ‘पाउजु बजाउँदै’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगीत, सहिमा श्रेष्ठ र वसन्त प्रकृतिको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

नागपञ्चमीको अवसर पारेर सोमबार सार्वजनिक गीतको भिडयोमा सहिमा श्रेष्ठ, तेजुला खतिवडा, सजिना श्रेष्ठ, अभिशेष खड्का, नरेशवीर सिंहको अभिनय छ । स्मृति तिमलसिनाले निर्देशन गरेको गीतको भिडियो गायिका सहिमा श्रेष्ठको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?