हुलाकी सडक देशको आर्थिक विकासको मेरुदण्ड

श्रीमननारायण

६० जिल्ला डढेलोबाट प्रभावित

हरेक दिन आगलागी, हर-ठाउँमा क्षति

डिबी शर्मा

काठमाडौं । गर्मी सिजन सुरु भएसँगैै आगलागीको घटना नभएको दिन नै हुँदैन । हरेक दिन एक/दुई ठाउँमा होइन देशका दजैनौँ ठाउँमा आगलागीका घटना भइरहेका छन् । आगलागीको जोखिम पनि सबैभन्दा बढी सुक्खा याममै हुन्छ । तर, अरू समसयमा पनि आगलागीका घटना नहुने भने होइन । देशका विभिन्न स्थानमा चैतयता डढेलोका

अन्ततः एमाले छाड्दै भीम रावल

हिमालय टाइम्स

नकुल अर्याल/हिटा काठमाडौं । निरन्तरको अन्तरसंघर्ष र नेतृत्वको निषेध व्यहोरेका नेकपा एमालेका नेता डा.भीम रावल अन्ततः पार्टी परित्यागको मनस्थितिमा पुग्नुभएको छ । एमालेको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्नुभएका रावलले ‘एमालेभित्र आफ्नो कुरा सुनिने अवस्था नरहेको’ भन्दै एमाले छाड्ने संकेत गर्नुभएको हो । एमालेको पूर्व–उपाध्यक्षसमेत रहनुभएका रावल

राष्ट्रिय विकास परिषद् बैठक

१६औँ पञ्चवर्षीय योजना तयार, कार्यान्वयनमा आशंका

अनिल क्षेत्री

काठमाडौं । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजनाबारे छलफल गरेको छ । बिहीबार बसेको राष्ट्रिय विकास परिषद्को बैठकपछि सरकारको १६औँ योजनालाई अन्तिम रूप दिइनेछ । बैठकलाई आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पूर्व–प्रधानमन्त्रीहरू र राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको थियो । बैठकको उद्घाटन

शरणार्थी प्रकरणमा टोपबहादुरसहित सात जनालाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार

यज्ञराज पाण्डे

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश दिएको हो । केहीलाई थुनामुक्त गर्ने आदेश गरे पनि पूर्वमन्त्री रायमाझी र नेपाल सरकारका सचिव टेकनारायण पाण्डे सहितलाई भने थुनामै पठाउन आदेश

पहाडी भेगमा आंशिक बदली, बाँकी भागकाे मौसम सफा रहने

हिमालय टाइम्स

काठमाडाैं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली

यस्तो छ तपाईंको वैशाख १४ गते शुक्रबारको राशिफल

हिमालय टाइम्स

 
महत्वाकांक्षी बजेट नल्याउन पूर्वअर्थमन्त्रीका सुझाव

हिमालय टाइम्स

महत्वाकांक्षी बजेट नल्याउन पूर्वअर्थमन्त्रीका सुझाव

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका लागि पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिनुभएको छ । एक कार्यक्रमबीच पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग सुझाव लिनुभएको हो । पूर्वअर्थमन्त्रीहरूले महत्वाकांक्षी र पपुलिष्ट नभई कार्यान्वयन हुन सक्ने

 
जलविद्युतमा लगानी बढ्ने राष्ट्रपतिको विश्वास

हिमालय टाइम्स

जलविद्युतमा लगानी बढ्ने राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विद्युत् आयात गर्ने देशबाट विद्युत् निर्यात गर्ने देशका रूपमा परिणत हुनु महत्वपूर्ण रहेको बताउनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ को बिहीबार उद्घाटन गर्दै उहाँले नेपालले १० वर्षभित्र १० हजार मेगावाट विद्युत् छिमेकी भारतमा बिक्रीका लागि बजार खुला गरिसकेकाले नेपालको

 
सिनेमाघरमा ‘बोक्सीको घर’

हिमालय टाइम्स

सिनेमाघरमा ‘बोक्सीको घर’

काठमाडौं । चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदशर्न अन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनमा आएको हो । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो चलचित्रालाई उच्च शो दिएको छ । काठमाडौं उपत्यकामा २४ र बाहिर ३२ सहित देशभरका आफ्ना आउटलेटमा क्यूएफएक्सले ५६ शो प्रदान गरेको छ

 
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

हिमालय टाइम्स

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल । सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीयरूपमा विकसित पृथ्वी अवलोकन नानोस्याटेलाइट (सानो उपग्रह)लाई न्यूजिल्याण्डको एक अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएपछि कक्षमा स्थापित गरिएको छ । विज्ञान तथा सूचना प्रविधि मन्त्रालयका अनुसार बुधवार नियोनस्याट-१ नामको उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण यानबाट अलग गरिएको छ । रकेट ल्याब्स

 
वेष्ट इण्डिज ‘ए’ विरुद्धको टी-२० शृंखला

नेपाली टोली घोषणा, आरिफ र आकाशको पुनरागमन

हिमालय टाइम्स

वेष्ट इण्डिज ‘ए’ विरुद्धको टी-२० शृंखला

काठमाडौं । वेष्ट इण्डिज ‘ए’ विरुद्धको शृंखलाका लागि नेपालको टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा एसिसी प्रिमियर कप खेलेको टोलीमा आरिफ शेख थपिनुभएको छ । यस्तै, युवा बलर आकाश चन्द पनि टोलीमा समेटिनुभएको छ

समाचार

  • मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    काठमाडौं । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर गुल्मीदरबार गाउँपालिका वडानम्बर ३ निवासी २९ वर्षका अनिलराज घर्तीको मृत्यु भएको छ भने ३१ वर्षका यमबहादुर सूर्यवंशी घाइते भएका छन्। गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४

चसक्क !

Cartoon1

नेता, पार्टी सुधार्न आ’को हो म त…

Cartoon2

मैले त भनेकै हो नि…

Cartoon3

राजा नमान्ने भन्या हैनन्…

Cartoon4

सन्चो हुन गारो छ…

Cartoon5

बाटोमा आइपुगियो हजुर…

Cartoon6

हामी जस्तो युवा नेता त चाहियो भो…

Cartoon7

सुन किन्ने पैसा लेरा’को…

Cartoon8

दोष लाउन मिल्छ’र भन्या ?…

Cartoon9

पढाउने शिक्षक ?…

Cartoon10

यो गठबन्धन छोड्न पर्ला…

slider-img
slider-img
slider-img
slider-img
slider-img
slider-img
slider-img
slider-img
slider-img
slider-img

प्रदेश समाचार

English

Grade 12 Exams Begins Today
Grade 12 Exams Begins Today
Karnali Chief Minister Kandel Wins Vote Of Confidence
Karnali Chief Minister Kandel Wins Vote Of Confidence
Former Minister Alam Sentenced To Life In Prison
Former Minister Alam Sentenced To Life In Prison
The Rautahat district court has sentenced former minister and Nepali Congress leader Mohammad Aftab Alam to life imprisonment. On Thursday, the bench of Judge Matrika Prasad Acharya sentenced Alam to
NATO Nuclear Facilities In Poland Could Become Military Target, Warns Russia
NATO Nuclear Facilities In Poland Could Become Military Target, Warns Russia
Nepal All Set To Play T20 Series Against West Indies ‘A’
Nepal All Set To Play T20 Series Against West Indies ‘A’