27th May | 2018 | Sunday | 6:15:42 AM

LIVE – राष्ट्रिय सभागृह : कम्युनिष्ट पार्टी स्थापना दिवस

  POSTED ON : Sunday, 22 April, 2018 (6:39:57 PM)

LIVE – राष्ट्रिय सभागृह : कम्युनिष्ट पार्टी स्थापना दिवस

हिमालय टाइम्स काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिले ६९ औं कम्युनिष्ट पार्टी स्थापना दिवस (लेनिन जयन्ती) अवसरमा राष्ट्रिय सभागृहमा कार्यक्रम गरिरहेको छ । 

दु्ई पार्टीबीच एकता घोषणाको तयारी भइरहेका बेला यो कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताका पक्षमा महत्वपूर्ण सन्देश दिने बताइएको छ । 

हेर्नुहोस् लाइभ भिडियो