19th September | 2019 | Thursday | 1:58:17 PM

LIVE - प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त वक्तव्य जारी गर्दै

  POSTED ON : चैत्र २४, २०७४ (१२:३७ PM)

LIVE - प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त वक्तव्य जारी गर्दै

हिमालय टाइम्स । छिमेकी देश भारतको  राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच औपचारिक वार्ताभएको छ ।

दुवै प्रधानमन्त्रीले नेपाल-भारत सम्बन्ध र औपचारिक भेटबारे भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसबाट संयुक्त वक्तव्य दिने भएका छन् । 

लाइभ हेर्नुहोस् संयुक्त वक्तव्य


Views: 136

सम्बन्धित सामग्री:

आजको प्रतिनिधिसभा बैठक

: पुष ११, २०७५ (४:५१ PM)

प्रसाद ट्रेलर – निःसन्तानको पीडा

: कार्तिक १८, २०७५ (४:५२ PM)